लकडाउन उल्लंघन गर्ने एक महिलालाई ६ सय ६० पाउण्ड जरिवाना

लन्डन । लकडाउन उल्लंघन गर्ने एक महिलालाई ६ सय ६० पाउण्ड जरिवाना गरिएको छ । गत साता योर्क रेलवे स्टेशनमा पुगेकि ४१ वर्षीय ति महिलाले उनी किन रेलवे स्टेशनमा थिइन भनेर पुलिसलाई भन्न अस्वीकार गरेकी थिईन । यर्कबाट आएकी मारिया दिनौलाई न्यूकासल स्टेशनमा पक्राउ गरिएको थियो। उत्तर टाईनेसाइड मेजिस्ट्रेट कोटले सोमबार कोरोनाभाइरस ऐन २०२० अन्तर्गत … Continue reading लकडाउन उल्लंघन गर्ने एक महिलालाई ६ सय ६० पाउण्ड जरिवाना